कञ्चनपुरमा आन्दोलन र अनुसन्धान भइरहँदा पनि बलात्कार

काठमाडौं । निर्मला प्रकरणले कञ्चनपुर अशान्त भइरहँदा पनि कञ्चनपुरमा बलात्कारका घटनाहरु दोहोरिरहे । निषेधाज्ञा जारी गरिएकै बेला साउन १९ गते भीमदत्तनगरपालिका–१० का ४० वर्षीय लक्ष्मीराम कोलीले पाँच वर्षीया बालिकालाई घरमा एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरे । बालिकामाथि बलात्कारको प्रयास गर्दै गर्दा गाउँलेले थाहा पाएपछि पक्राउ परेका कोली पनि कारबाहीको दायरामा रहेको जिप्रका कञ्चनपुरले … Continue reading कञ्चनपुरमा आन्दोलन र अनुसन्धान भइरहँदा पनि बलात्कार